Latest Updates :

धरान भर्खरै नेपाल प्रहरीले अर्को गुन्डा लाइ गोली हान्यो

SHARE THIS POST :
ज्यान मुद्दाका एक फरार अभियुक्तलाई पक्राउ गर्न प्रहरीले मंगलबार दिउँसो फायर खोलेको छ । प्रहरीले धरानमा फरार अभियुक्त स्थानीय १८ वर्षीय कुम्वे राईलाई पक्राउ गर्न मंगलबार दिउँसो एक राउण्ड गोली चलाएको हो ।राईलाई लखेट्दै गएको प्रहरी टोलीलाई उनले ढुंगा प्रहार गर्न थालेपछि एक राउण्ड गोली चलाइएको प्रहरीले बताएको छ । धरान–१५ स्थित श्याम चोक र पानबारीको बीचमा रहेको जंगलमा प्रहरीले चोली चलाएर राईलाई पक्राउ गरेको थियो ।

राईको समूहले पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पसमा पढ्दै गरेका विद्यार्थी सुजन खड्का र प्रदीप सापकोटालाई छुरा प्रहार गरेको थियो । छुरा प्रहारबाट घाइते भएका दुबैजनाको अस्पतालमा उपचार भइरहेको छ
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. online news nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger