Latest Updates :

चरिकोटबाट सिंगटी जाँदै गरेको रोल्वालिङ यातायातको ३२ सिट क्षमता भएको गाडी दुर्घटना

SHARE THIS POST :

चरिकोट : शनिबार बिहान दोलखामा फेसबुक लेखिएको रोल्वालिङ यातायातको गाडी ठूलो दुर्घटनाबाट बचेको छ। भीमेश्वर नगरपालिका ३, चरिकोट गौतम टोलमा डरलाग्दो दुर्घटनाबाट बा ३ ख १५५४ नम्बरको गाडी जोगिएको हो। चरिकोटबाट सिंगटी जाँदै गरेको रोल्वालिङ यातायातको ३२ सिट क्षमता भएको गाडीमा ५४ यात्रु सवार थिए।

बाटो विस्तारको क्रममा सडकको सेफ्टीवाल नहुँदा गाडी पुलबाट झण्डै खोचमा झरेको हो। चालकको चलाखीले गाडी ठूलो दुर्घटनाबाट जोगिएको यात्रुको भनाइ छ। दुर्घटनाबाट जोगिएको गाडीलाई दुईवटा डोजरको सहयोगमा अगाडि र पछाडिबाट तानेर निकालिएको छ।चरिकोट : शनिबार बिहान दोलखामा फेसबुक लेखिएको रोल्वालिङ यातायातको गाडी ठूलो दुर्घटनाबाट बचेको छ। भीमेश्वर नगरपालिका ३, चरिकोट गौतम टोलमा डरलाग्दो दुर्घटनाबाट बा ३ ख १५५४ नम्बरको गाडी जोगिएको हो। चरिकोटबाट सिंगटी जाँदै गरेको रोल्वालिङ यातायातको ३२ सिट क्षमता भएको गाडीमा ५४ यात्रु सवार थिए।

बाटो विस्तारको क्रममा सडकको सेफ्टीवाल नहुँदा गाडी पुलबाट झण्डै खोचमा झरेको हो। चालकको चलाखीले गाडी ठूलो दुर्घटनाबाट जोगिएको यात्रुको भनाइ छ। दुर्घटनाबाट जोगिएको गाडीलाई दुईवटा डोजरको सहयोगमा अगाडि र पछाडिबाट तानेर निकालिएको छ।चरिकोट : शनिबार बिहान दोलखामा फेसबुक लेखिएको रोल्वालिङ यातायातको गाडी ठूलो दुर्घटनाबाट बचेको छ। भीमेश्वर नगरपालिका ३, चरिकोट गौतम टोलमा डरलाग्दो दुर्घटनाबाट बा ३ ख १५५४ नम्बरको गाडी जोगिएको हो। चरिकोटबाट सिंगटी जाँदै गरेको रोल्वालिङ यातायातको ३२ सिट क्षमता भएको गाडीमा ५४ यात्रु सवार थिए।बाटो विस्तारको क्रममा सडकको सेफ्टीवाल नहुँदा गाडी पुलबाट झण्डै खोचमा झरेको हो। चालकको चलाखीले गाडी ठूलो दुर्घटनाबाट जोगिएको यात्रुको भनाइ छ। दुर्घटनाबाट जोगिएको गाडीलाई दुईवटा डोजरको सहयोगमा अगाडि र पछाडिबाट तानेर निकालिएको छ।-Lokmandu
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. online news nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger