अमेरिका नेपाल, सोनिका रोकाय नेपाली मोडल तथा युटुबर हुन। उनले चलाउँदै आएकी “व्हो नेपाल” च्यानल अचेल निकै चर्चामा छ र धेरै दर्शकहरूले हेर्ने गर्छ। धेरै दर्शकले नकरात्मक प्रतिकृयाहरू दिए पनि आफूलाई दुखि नठान्ने र अठोटकासाथ अघि बढ्ने सोनिकाले नयां नयां भिडीयोहरू च्यानलमा अपडेट गरिरहेकी हुन्छिन। सदाझै आजको यस एपिसोडमा दुई हाँस्यकलाकारहरूसंग रमाईलो कुराकानी प्र्स्तुत गरिएको छ, जसमा सोनिकाको बलात्कार नक्कली शैलीमा गरिएको अभिनय पनि देखिन्छ।
भिडीयो हेर्नुस
Post a Comment