हरेक मान्छेहरुमा एक किसिमको प्रतिभा रहेको हुन्छ । कसैकसैमा अद्भुद क्षमता रहेको हुन्छ र उनीहरुले सानै उमेर देखि नै आफ्नो विचित्रको प्रतिभा देखाउन थाल्छन् ।उनको यो प्रतिभा विरलै मानिसहरुसंग हुन् । यो भिडियो हेरेर तपाँइले निकै मनोरञ्जन गर्न सक्नु हुन्छ ।
आकाशको मुनि खुला स्थान र बाटोको किनारामा आफ्नो मन खोलेर नाचेकी यी महिलाले निकै रमाइलो नृत्य गरेकी छन्तर आँफुसंग प्रतिभा छ भन्दैमा समाजको ख्यालै नगरी जथाभावी भिडियो खिचेर सामाजिक सञ्जालमा अपलोड गर्न त भएननी ।
भिडियो हेर्नुहोस
Post a Comment