Latest Updates :

इटहरीमा दिउसै यौन ब्यवसाय ९ जना यौनकर्मी सहित १२ होटल सञ्चालक पक्राउ

SHARE THIS POST :
सुनसरी । इटहरीमा यौनधन्दा बढ्दै गएपछि प्रहरीले होटलका सञ्चालक विरुद्ध कारबाही सुरु गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीको टोलिले इटहरीका बिभिन्न होटलबाट ९ जना यौनकर्मी सहित १२ जनालाई पक्राउ गरेको छ । प्रहरीले इटहरी स्थित गणपति होटल लगायतका बिभिन्न होटलबाट उनिहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरीले इटहरीको नेशनल गल्लीमा रहेको गणपति होटल लगायत अन्य होटल तथा लजहरुबाट गणपति होटलका सञ्चालक राजकुमार सुबेदी, ग्राहकहरु कैलालीका भरत बिष्ट र हेटाँडाका महेश कुँवरसहितलाई पक्राउ गरेको छ ।

प्रहरीले इटहरी आसपासका केही होटल तथा लजहरुमा सञ्चालकहरुले नै यौनकर्मीहरुलाई सम्पर्क गरी अबैध यौनधन्दा तथा बेश्यावृति गर्ने गरेको भन्ने गोप्य सुचनाको आधारमा उनिहरुलाई पक्राउ गरेको जनाएको छ ।पेशेवर यौनकर्मी महिला र ग्राहकलाई मात्र पक्राउ गरी सार्वजनिक अपराध अन्तर्गतको मुद्दा लगाउँदै आएको प्रहरीले अब सञ्चालकलाई नै कारबाहीको प्रक्रियामा लैजाने तयारी थालेको हो ।पक्राउ परेका महिला एवं यूवतीहरु यसअघि पनि पटकपटक पक्राउ परेका ईलाका प्रहरी कार्यालय इटहरीका निमित्त प्रमुख प्रहरी निरिक्षक राजन कार्कीले जानकारी दिए । पक्राउ परेकाहरु बिरुद्व सार्वजनिक अपराधमा मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको कार्कीले जनाउनुभयो । यौनकर्मी महिलालाई मात्र कारबाही गरेर यौनधन्दा कमी नहुने सरोकारवाला हरु ब्ताउछन ।

Post a Comment

Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. online news nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger