मुख्य खबर
सनी लियोनी हिजो मात्र उनको जीवनिमा आधारित चलचित्रको टिजर सार्वजनिक भएको छ । उनी भने हाल आफ्नो तमिल चलचित्र वीरमादेवीको सुटिङमा व्यस्त छिन् ।
यसै ब्यस्त सेड्युल बिच हिजो उनलाई एयरपोर्टमा देखियो । यस क्रममा सनी आफ्ना ३ महिने छोराका साथ देखिइन् । उनले मिडियाको प्रभाह नगरि आफ्नो छोरालाई स्तनपान गराईरहेकी देखिएकी छिन् । तर उनको अर्को छोरा भने साथमा देखिएनन् ।
१७ जूनमा फादर्स डेको अवसरमा सनी र उनका पति डेनियलले छोराछोरीसँग फोटोसुट गरेका थिए । यो फोटोको कारण सामाजिक संजालमा निकै ट्रोल गरिएको थियो ।
Post a Comment