हुने विरुवाको चिल्लो पात भने झै यस भिडियोमा एक ६ वर्षको वच्चा छन् ।
हाँस्दै हास्दै एयरपोर्टमा जान्छन् र पाइलटको लुगा उनका सहयोगिले लगाइदिन्छन् र उनी प्लेनमा चढेर पाइलटको काम गर्छन् यो भन्दै गर्दा तपाँइलाई विश्वास नलाग्न सक्छ की एउटा ६ वर्षको बच्चाले प्लेन उडायो भनेर तर विश्वास गर्नुस् यो साँचो हो ।
हरेक प्लेनमा दुईजना पाइलट हुन्छन् । यस देखाइएको प्लेनमा पनि छ वर्षे बालसंगै रेगुलर पाइलट रहेको छन् । र उनले बालकको सहयोगीको काम गरिरहेका छन् ।
यो भिडियो हेरेर तपाँइलाई विश्वास नलाग्न सक्छ तर हेनुस् भिडियो हाँफै छक्क पर्नु हुनेछ । राम्ररी खुट्टा टेक्न नसकेको बच्चाले पाइलटको रुपमा कसरी काम गर्छ भनेर
भिडियो हेरौं ।
Post a Comment