Latest Updates :

झापा बाट आयो डरलाग्दो दुर्घटनाको खबर

SHARE THIS POST :
विर्तामोड : झापाको अर्जुनधारमा ट्र्याक्टर पल्टदा चालकको मृत्यु भएको छ । सोमबार राति मे १ त १८६७ नम्बरको खाली ट्र्याक्टर अर्जुनधारा नगरपालिका–६ स्थित भित्री सडकमा पल्टिंदा चालक इलामको माई नगरपालिका घर भएका २२ वर्षीय अनु विश्वकर्माको घटनास्थलमै मृत्यु भएको हो ।

विश्वकर्मालाई ट्र्याक्टरको अगाडी पट्टी (ईन्जिन) को भागले थिचेको र उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनिले जनाएको छ । मृतकको शव पोष्टमार्टका लागी बी एण्ड सी अस्पतालमा राखिएको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. online news nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger