संसार विचित्रको छ । यसका आफ्नै नियमहरु छन । प्रकृतिले हामिलाई जन्म दियो,हाम्रो एउटा अस्तित्व बनाइदियो ।
हरेक जिवित प्राणी प्रकृतिकै देन हो । हामिमा भएका सम्पूर्ण खराब तथा राम्रा गुणहरु पनि यसैको देन हो ।
मानिसका थुप्रै आधारभूत आवस्यकता हुन्छन । तिमध्य माया एक प्रमुख आवस्यकता हो । भनिन्छ माया बिना संसार नै चल्दैन ।
हामी हाम्रो परिवारसङ्ग मिलेर बस्छौँ र हामिबिच प्रगाढ प्रेम हुन्छ । माया परिवार भित्र मात्रै सिमित हुँदैन ।
माया यस्तो चिज हो जुन जोकोही बिच बस्न सक्छ । माया एउटा भाव पनि हो जुन फरक फरक अवस्थामा फरक फरक किसिमले आउछ ।
एउटा बिरामी जनावरलाई देख्दा लाग्ने माया,समाजमा समाजका अन्यसङ्ग्को माया आफ्नो देशको माया सबैको भिन्न भिन्न आ-आफ्नो महत्व हुन्छ ।
त्यस्तै एउटा माया सम्बन्ध हरेकको जिवनमा खास हुन्छ । त्यो माया जुन हाम्रो जिवनसाथी सङ्ग हुन्छ्, जुन प्रेमिप्रेमिका बिच हुन्छ ।
साच्चै नै प्रेमिप्रेमिका बिचको माया अनौठो अनि अद्भुत हुन्छ । हामिले कतिपय प्रेमिप्रेमिकाहरुले आफ्नो मायाको लागी ठुला ठुला कुरबानी र आफ्नो देह समेत त्यागेको घटनाहरु सुन्दै देख्दै आएका छौँ ।
यस्तै एउटा अनौठो पागलपन देखाएका छन बृटियन पुरुष रसन डेभिसनले । देभिसन आफ्नो मृत श्रीमतिको शव सङ्ग ६ दिनसम्म सगैँ सुतेको खबर खुलासा भएको छ ।उनको श्रीमतिलाई सर्भिकल क्यान्सरले गत १० वर्स देखी सताइरहेको थियो ।
उनिसँग ६ महिना समय मात्र बाकी रहेको कुरा डाक्टरले बताएपछी उनिहरु भ्रमणका लागी निक्लेका थिए र तेही क्रम मै उनले अन्तिम सास फेरिन ।
के कारणले यि व्यक्तिले तेस्तो अचम्मको कार्य गरे त ? के यो रसलको पागलपन थियो या फेरी उसको आफ्नि पत्निप्रतिको प्रेम ?
हेर्नुहोस्- भिडियोसहित ।
Post a Comment