दिल्लीको बुराड़ीमा आज बिहान एकै परिवारका ११ जना को शव झुण्डिएको अवस्थामा फेला परेको छ । ती मध्ये ७ जना महिला र ४ जना पुरुष रहेका प्रहरीले जनाएको छ । ती सबै व्यक्तिको मुख र आँखामा पट्टि बाधिएको अवस्थामा फेला परेको थियो । मृत्यु हुनेमा ३ जना बच्चा पनि रहेका छन् । परिवारका सदस्यहरु बिगत लामो समयदेखि किराना पसल र फर्निचर संचालन गर्दै आइरहेका थिय । यो खबरले दिल्लीभर सनसनी मच्चीरहेको छ । प्रहरीले छिमेकीहरुले दिएको बयानको आधारमा अनुसन्धान अगाडी बढाएको छ ।प्रहरीका अनुसार , छिमेकीहरुले एकाबिहानै घर बाहिरबाट केहि व्यक्ति झुन्डिएको देखेपछि प्रहरीलाई खबर गरेपछि आफूहरु घटनास्थलमा आएको बताए। त्यसपछि थुप्रै स्थानीय बासिन्दा जम्मा भए र प्रहरी आएपछि घरभित्र जाने क्रम मा घरको ढोका खुल्लै देखियको थियो । केही शव घरको आँगनमै झुन्डिएको अवस्थामा थियो भने केही शव घरभित्र पंखामा झुन्डिएका थिय ।अनुसन्धानका क्रममा प्रहरीले थुप्रै व्यक्तिहरु संग बयान लिसकेको छ भने लिने क्रम पनि जारी रहेको छ । छिमेकीहरुले दिएको बयानका अनुसार हिजो रति अबेरसम्म उनीहरु सबै घरमा नै देखिन्थे । ती परिवारका सबै सदस्य एकदमै मिलनसार र सहयोगी रहेका ले कसैसंग कुनै दुस्मनी नरहेको बयान दिनेहरुले बताएका छन् । यस आधारमा प्रहारीको प्रारम्भिक अनुशन्धानले यस घटनालाई आत्महत्या हुनसक्ने अनुमान गरेको छ । आत्महत्याको क्रममा परिवारका सदस्यहरुके एकअर्का लाई नदेखोस र कसैको पिडा सुन्न नपरोस भन्ने सोचले आँखा र मुख मा पट्टि बाँधिएको हुनसक्ने बताइएको छ । यसैबीच प्रहरिले अनुसन्धानलाई अझ शसक्त बनाएको छ । आत्महत्या वा हत्या हो भन्ने कुरा भने पोस्टमार्टम पछि पत्ता लाग्ने छ ।
एकै परिवारका ११ जनाले मुखमा र आँखामा पट्टि बाँधेर झुन्डिएर एकै पटक आत्महत्या गरे ! कारण थाहा पाउन पुरा पढ्नु होला

Labels:
news
Post a Comment