न घर भित्र न घर बाहिर छोरी , चेली कहि पनि सुरक्षीत छैनन् दिन दिन बढदो बलात्कार र हत्या एउटी दलित महिलाको बलात्कार पछी हत्या#RIP#
कैलालीमा २१ बर्सिया माया बिकको सामुहिक बलात्कार पछि हत्या
न घर भित्र न घर बाहिर छोरी , चेली कहि पनि सुरक्षीत छैनन् दिन दिन बढदो बलात्कार र हत्या बढिरहेको छ , कानुन कार्यनयनको पाटो कठोर र कडा बनाइ अब सरकारले घटना हुन नदिन र वचन उचित ब्यबस्था र अभियान या अन्य बिकल्प सोच्नु पर्छ … कैलालीकि २१ बर्सिया माया बिक लाई घर नजिक जङ्गलमा हात, मुख बाधी सामुहिक बलात्कार गरि निर्मम हत्या भएको छ … तुरुन्तै अपराधी पहिचान गरि कठोर भन्दा कठोर सजाय होस् ,,,।
उक्त घटनामा सोही गाउँका समाज सेवि जगत सुनारसग कन्टाक गरेकी थिए , अहिले ३ जनालाई अनुसन्धानको लागि प्रहरीले कब्जाको लिएको जानकारी गराउनु भएको छ … लास ३ दिन पछि मात्र भेटिएको हुदा कुहिएर किरा परेको र तल कुनै कपडा नभएको माथी भने कुर्था लगाएको मुख र दुबै हात बानेको अबस्थामा लास भेटिएको , जगत सुनारले बताउनु भयो …।।
साथै सोही गाउँ निवासी गणेश बिकले मायाको आमा लामो समय देखि बैदेशिक रोजगारको शिलशिला कुबेत भएको जानकारी गराउनु भो ।।
Post a Comment