इन्गेजमेन्ट लगत्तै सार्वजनिक भयो नायिका प्रियंका कार्कीको एउटा यस्तो भिडियो जुन भिडियोले तपाईँलाई अचम्मित मात्र बनाउने छैन तपाईँलाई एक पटक हेरेपछि हेरेको हेरेकै बनाउन पनि सक्छ । त्यस्तो एउटा भिडियो सार्वजनिक भएको छ नायिका प्रियंका कार्कीको जसको बारेमा आज यस भिडियो मार्फत देखाउने छौँ ।
नेपाली सिनेमा इन्डष्ट्रिमा पछिल्लो समयमा विशेषगरी सिनेमाका पर्दामा हट दृष्यहरू समावेश गरिएका चलचित्र कम बढ्न थालेका छन् । कुनै समयमा एटिएम, बर्बाद जस्ता चलचित्रले सिनेमा इन्डष्ट्रिलाई बर्बाद बनाएको अवस्था थियो तर अहिले त्यो अवस्था कम भएको छ र धेरैजसो चलचित्रहरूलाई यसको मेकरहरूले निकै नै कलात्मक बन्ने कोसिस गरेको पाइन्छ र यही बिच आइतबार एउटा गीत सार्वजनिक भएको छ चलचित्र कथा काठमाण्डुको ।
कथा काठमाण्डु, जो निर्माण भएको केही समय भयो र यो सिनेमा अब असोजको १२ गतेबाट रिलिज हुने भन्ने कुरा रहेका छ। इो सिनेमालाई सञ्चारकर्मी संगीता श्रेष्ठले निर्देशन गरेकी हुन् भने विजय राईले यसलाई निर्माण गरेका हुन् । कथा काठमाण्डुमा एउटा गीत रहेको छ रातको कुरा । यो रातको कुरा बोलको गीतमा विशेषगरी इन्दिरा जोशीको आवाज रहेको छ भने प्रदिप बास्तोलाले यसमा शब्द र संगीत भरेका छन् ।
रातको कुरा सार्वजनिक भएसँगै चर्चामा रहेको छ र धेरैले यो भिडियो हेरेपछि जिब्रो समेत तोकेका छन् किनभने यो गीतमा नेपाली सिनेमा इण्डस्ट्रि की चर्चित नायिका प्रयंका कार्की र कलाकार प्रमोद अग्रहरीको भिडियो फिचरिङ गरिएको छ ।
उक्त बोल्ड भिडियो हेर्नुहोस्
Post a Comment