Latest Updates :

ब्रेकिङ : दुबई मा एक नेपाली महिलालाइ ३ बङालि ले पिट्दै गरेको भिडियो

SHARE THIS POST :

हेर्नुस दुबइमा एकजना नेपाली चेलिलाइ धोती सुपरभाइजरले गाडिमा बोलेको निहुमा मरणासन्न हुनेगरी कुटेको छ ।भिडियो मा चेली मुजे क्यु मारा भन्दै कराउदै छिन । महिला हेर्दा मादक पदार्थ सेवन गरेकी जस्तो पनि देखिन्छ ।आवाज तेस्तै सुनिन्छ ।।।तै पनि ३ जना पुरुष ले पिट्दै गाडिमा लगेको भिडियो कस्को भन्ने एकिन भएको छैन

यो चोरले सजाए पाउनै पर्छ , कृपाया सबैले भिडियो सेअर गरेर त्यसलाइ समाउन सहयोग गरिदिनुहोला !!!


छोरी जन्मे वार्षिक १० हजारका दरले २० वर्षसम्म भत्ता


बारा – प्रसौनी गाउँपालिकाले छोरी जन्मेको ३५ दिनभित्र जन्म दर्ता गरी प्रमाणपत्र लिए गाउँपालिकाले १० हजारका दरले २० वर्षसम्म सन्ततिका नाममा बैंकमा रकम जम्मा गरिदिने निर्णय गरेको छ ।

गाउँपालिकाको सोमबारको गाउँसभाले आउँदो साउनदेखि ‘बेटी बचाऔँ, बेटी पढाऔँ’ र सुत्केरी महिलालाई भत्ता दिने कार्यक्रम लागू गर्ने तथा गर्भवतीका हकमा दुई पोका नुुन र एक हजारका दरले मासिक भत्तासमेत दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष भोलाप्रसाद गुप्ताले जानकारी दिनुभयो ।

छोरीलाई शिक्षामा सहज पहुँचका लागि अभियानको थालनी गरिएको उपाध्यक्ष गीता साहले बताउनुभयो । उमेर नपुगेका छोरीहरूलाई विवाह गर्ने चलनका कारण धेरैको अकालमै ज्यान जाने गरेको हुँदा अभिभावकलाई पनि गाउँपालिकाले कम्तीमा पनि २० वर्ष उमेर पुगेपछि विवाह गराउन सुझाव दिएको छ । गाउँपालिकाको त्यो निर्णयलाई स्थानीयवासीले स्वागत गरेका छन् । उज्यालो बाट
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. online news nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger