Latest Updates :

२२ बर्ष देखि ढलमा बसेका यी दम्पति

SHARE THIS POST :
एजेन्सी, २३ माघ । तपाईले प्रेम काहानित थुप्रै सन्नुु भएको होला । तर, आज हामी तपाईलाई यस्तो एक दम्पतिको कथा बताउँदैछौ जो पछिल्लो २२ बर्ष देखि ढलको पाइपमा बसेर जिन्दगी विताइहेका छन् । थाहा पाउनुहोस् यो दम्पतिको भावुक बनाउने रोचक काहानी


यस काहानीको शुरुवात कोलम्बियाको राजधानी मेडेलिनको सडकमा भएको हो । मारिया गार्सिया आफ्ना पति मिगुएल रेस्ट्रेपोसँग पहिलो पटक मेडेलिन को सडकमा मिलेकी थिइन् ।

जब मारियाको मुलाकात मिगुएलबाट भयो र त्यो समय दुवैको अवस्था उस्तै थियो । यी दुवैलाई ड्रग्सको कुलत थियो । यीहरुलाई यो लत यति बढेको थियो की दुवै आफ्नो जिन्दगिको अन्त्य चहान्थे ।


जब दुवै सँगै जिन्दगी विताउने सोच बनाए तब कुलत पनि त्याग गरे । उनीहरु मेडेलिनको सडकमा बस्न थाले । जहाँ यी दुइ बस्थे त्यहाँ लागुपदार्थ तस्करी गर्ने अखडा थियो । त्यो समयमा उनीहरुलाई ढलको पाइपमा बस्ने ठाँउ मिल्यो ।

२२ बर्ष देखि ढलमा बसेका यी दम्पति

 मिडिया एनपीप्रकाशित मिति: आइतबार, माघ २३, २०७३१४:५३0

एजेन्सी, २३ माघ । तपाईले प्रेम काहानित थुप्रै सन्नुु भएको होला । तर, आज हामी तपाईलाई यस्तो एक दम्पतिको कथा बताउँदैछौ जो पछिल्लो २२ बर्ष देखि ढलको पाइपमा बसेर जिन्दगी विताइहेका छन् । थाहा पाउनुहोस् यो दम्पतिको भावुक बनाउने रोचक काहानी :


यस काहानीको शुरुवात कोलम्बियाको राजधानी मेडेलिनको सडकमा भएको हो । मारिया गार्सिया आफ्ना पति मिगुएल रेस्ट्रेपोसँग पहिलो पटक मेडेलिन को सडकमा मिलेकी थिइन् ।



जब मारियाको मुलाकात मिगुएलबाट भयो र त्यो समय दुवैको अवस्था उस्तै थियो । यी दुवैलाई ड्रग्सको कुलत थियो । यीहरुलाई यो लत यति बढेको थियो की दुवै आफ्नो जिन्दगिको अन्त्य चहान्थे ।


जब दुवै सँगै जिन्दगी विताउने सोच बनाए तब कुलत पनि त्याग गरे । उनीहरु मेडेलिनको सडकमा बस्न थाले । जहाँ यी दुइ बस्थे त्यहाँ लागुपदार्थ तस्करी गर्ने अखडा थियो । त्यो समयमा उनीहरुलाई ढलको पाइपमा बस्ने ठाँउ मिल्यो ।



त्यही ठाँउमा उनीहरु पछिल्लो २२ बर्ष देखि बसिरहेका छन् । उनीहरुको न परिवार थियो न कोही आफन्छ । दुवै एकै साथ बस्दा यनीहरुको जिन्दगीमा धेरै सुधार आयो । तर, यो ढलको पाइप छोड्ने विषयमा यीहरुले कहिले सोचेनन् । उनीहरुको ढलको घरमा आवश्यक सवै सुविधा छन् ।


यीनीहरुको यो घरमा बिजुली पनि छ । एक सानो किचन पनि छ । उनीहरुले टिभी पनि राखेका छन् । उनीहरुले आफ्नो घर सुन्दर तरिकाले सजाएका छन् । उनी भन्छन् की उनीहरु बसेको एरीया निकै शान्त छ । उनीहरुले एउटा कुकुर पनि पालेका छन् । जसको नाम व्लकी हो । व्लकी उनीहको साथी जस्तै हो र घरको हेरचाह उसले गर्छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. online news nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger