कृपया देखेर पनि नदेखे जस्तो नगर्नुहोला। मृत आत्माको शान्तिका लागि #RIP लेखेर #शेयर गर्नुहोला।
मुस्ताङमा ट्रीपर करिब २५ मिटरको उचाईबाट खसेर दुर्घटना हुँदा २०जनाको मृत्यु र ११जना घाइते मुटु दह्रो हुनेले मात्र भिडियो हेर्नुहोला
मुस्ताङ जिल्ला अन्तर्गतको लो-घेकर दामोदरकुण्ड गाउँपालिका स्थित वडा न.३ स्याङबोंचे र घिलिङ गाउँको बीच बाटोमा करिब १२:३० बजे आसपासको समयमा खाना खाएर काममा फर्किने क्रममा बा.२ क.२२१९ नम्बरको ट्रीपर करिब २५ मिटरको उचाईबाट खसेर दुर्घटना हुँदा २०जनाको मृत्यु र ११जना घाइते भएको थियो। यस्तो देखियो जहाँको दृश्य। हेर्नुहोस।
कृपया देखेर पनि नदेखे जस्तो नगर्नुहोला। मृत आत्माको शान्तिका लागि #RIP लेखेर #शेयर गर्नुहोला।
कृपया देखेर पनि नदेखे जस्तो नगर्नुहोला। मृत आत्माको शान्तिका लागि #RIP लेखेर #शेयर गर्नुहोला।
Post a Comment