भिडियोमा दुई युवतीले आफै भिडियो रेकर्ड गरिरहेको जस्तै देखिन्छ। भिडियो रेकर्ड गर्दै गितमा अजिव प्रकारको नाच प्रस्तुत गर्दै गरेको प्रष्ट देखिन्छ। अश्लील ढंग सहित नाची रहेका युवतीहरुले आफ्नो भिडियो आफै खिचेको भिडियोबाट बुझ्न सकिन्छ। गीतमा रमाउदै अश्लिल तरिकाबाट नाच्दै भिडियो लाइभ गरिरहेका दुइ युवती यस्तो हर्कतमा व्यस्त भैरहेको उक्त समयमा एक युवतीको कोठामा प्रवेश भएको भिडियोमा देख्न सकिन्छ।
युवतीहरु अश्लील नाचमा व्यस्त भैरहेको अवस्थामा एक महिलाको कोठामा प्रवेशसँगै चप्पल खोलेर दुई युवतीलाईनै कुटाइ गरिरहेको भिडियोमा देख्न सकिन्छ। युवतीहरुको पिटाइ गर्ने महिला युवतीहरुको आमा हुन सक्ने आकलन गरिएको छ भने यी दुई युवतीहरु स्पेनिश मूलका भएको बुझिएको छ। अहिले उक्त भिडियो सामाजिक संजालमा धेरै भाइरल भएको छ भने यसको बारेमा फरक-फरक प्रतिक्रिया पनि बाहिरि रहेको छ। कहिले दुई युवतीको मजाक उडाएका छन् भने केही ले पिटाइ गर्ने महिलाको। प्रायले भने पिटाइ गर्ने महिलाको आलोचना गरेको सामाजिक एस्संजालमा देख्न सकिन्छ।
हेर्नुहोस् भिडियो !
Post a Comment