काठमाडौँ : आजभोली सबैको पैसा फलाउने सपनाको संसार भएको छ विदेश । नेपालबाट दैनिक हजारौ युवायुवती पैसा कमाउने सपना बोकेर विदेश जान्छन ।
कतिले पैसा कमाएर घर फर्किन्छन कतिको कफन भित्र लाश फर्किन्छ । कति भने अझै पनि बेवारिशे बनि बिदेशमा नै अलपत्र परेका छन् ।
आज हामीले यस्तै एउटा पात्रलाई कथामा ल्याएका छौ । यो कथा कसैको जीवनसंग मेल खान गएमा संयोग मात्र हुनेछ । यो कथा एउटा काल्पनिक मात्र हुन् ।
तपाईहरुलाई पनि यो कथा मन पर्यो भने शेयर गरि दिनु होला ।
हेर्नुस भिडियो :
Post a Comment