Latest Updates :

परि तामाङको आहिले सम्मकै हट डान्स भिडियो सहित

SHARE THIS POST :

नेपाली मुलका यी व्यक्ति जसले सपनामा तान्त्रिकको कुरा सुनेर बिपनामा आफ्नै छोरीमाथी गरे यस्तो हर्कत

एजेन्सी । भारतको राजधानी दिल्लीमा एक बाबुले तान्त्रिक बाबाको अन्धविश्वासको पछि लागेर आफ्नी ३ वर्षीया छोरीको कान काटिदिएका छन्।राति सपनामा तान्त्रिक बाबा आएर आफ्नो छोरीको कान काटेमा राम्रो हुने बताएपछि ती युवकले बिपनामै छोरीको कान काटिदिएको भारतीय सञ्चारमाध्यमले लेखेका छन्। समाचारका अनुसार अन्धविश्वासको पछि लागेर कान काटिदिएकी बालिकालाई गम्भिर अवस्थामा अस्पताल पुर्याइएको थियो।

उक्त घटना थाहा पाएपछि बालिकाको उपचारमा संलग्न अस्पतालका चिकित्सकनै आश्चर्यचकित बनेका थिए। घटनाको खुलासा भएपछि अस्पताल प्रशासनले प्रहरीलाई खबर गरेको थियो। घटनाको जानकारी पाएपछि बालिकाका बाबुलाई प्रहरीले पक्राउ गरेको छ। ती युवा नेपाली मूलका हुन्।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. online news nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger