दाङ बाट आयो दु:खद खबर हाइस र ट्रक ठाेकिदा हाइसमा रहेका 4 यात्रु को घटनास्थलमै मृत्यु मुटु दह्रो हुनेले मात्र भिडियो हेर्नुहोला
दाङ बाट आयो दु:खद खबर हेर्नुस् दाङ तुलसीपुर देखि नेपालगन्ज जादै गरेको हाइस र ट्रक राप्ती गाउपालिका को ठुटे मा ठाेकिदा हाइसमा रहेका 4 यात्रु को घटनास्थलमै मृत्यु भएको छ । भने र धेरै जना घाइते भन्ने खबर प्राप्त । भएको छ । मृत्यु हुने र घाइतेको नाम आजको दिन कति नराम्रो रहेछ यस्तो घटना देख्नु पर्यो जीवन मा पहिलो पटक यस्तो घटना मा परियो।तुलसिपुर देखि नेपालगन्ज जाँदै गरेको 1662 नम्बर को हाइस ओभर ट्याग गर्न खोज्दा ठुरिया जङ्गल मा दुर्घटना हुदा गाडी चालक सहित 4 जना को घटना स्थल मै मृत्यु भएको छ भने 12/15 जना घाइते।।खुल्न सकेको छैन ।
Post a Comment