नेपाली चलचित्रका चर्चित जाेडी हुन् प्रियंका कार्की र अायुष्मान देशराज जाेशी । हालैमा ईन्गेजमेन्ट गरेका यी दुई जाेडी चलचित्र कथा काठमाण्डुका कारणा चर्चा र वबिवादमा छन् । चलचित्रका प्रचार सामाग्रीमा प्रियंका ग्लामरस लुक्समा देखदिए पछि याे जाेडीलाई गालि गर्नेकाे संख्या ठूलाे छ ।
राजधानीकाे दरबार मार्गस्थीत एक बुटक उद्वघाटनमा पुगेका प्रियंका र अायुष्मानले अाफ्ना बिजरवाद बारे पनि बाेल्न भ्याए । दर्शकहरूकाे गालिलाई प्रियंकले मायाका रुपमा अर्थाईन् । प्रियंका बाेलि रहेकाे समयं अायुष्मान कपाल मिलाईदिन् ब्यस्त देखिए । थप कुरा भिडियोमा हेर्नुस् ।
Post a Comment