Latest Updates :

पेट दुखेर अस्पताल भर्ना भएकी महिलाको पेटमा भेटियो यस्तो विश्वास नै गर्न नसकिने हेर्नुहोस

SHARE THIS POST :
बेला – बेला निकै अचम्म लाग्दो घटना घट्ने गर्दछ । यस्तै एक अनौठो घटना क्यामरुनमा भएको छ ।क्यामरुनकी एक २६ वर्षे महिलाको अचानक पेट दुखन थाले पछि अस्पताल पुगेकी उनको एक्सरे गरेर हेर्दा डाक्टर समेत छक्क परेका छन्

।उनको अस्पतालमा सामान्य उपचार भइरहेको बेला पेट दुख्न नरोकिए पछि एक्सरे गरेर हेर्दा डाक्टर समेत छक्क परेका थिए ।अनौठो चिज देखिए पछि अप्रेसन गरेर हेर्दा पेटमा कन्डोमका टुक्राहरु फेला परेका थिए । डाक्टरका अनुसार शल्यक्रिया गर्दा यस्तो सा-सानो कन्डमको टुक्रा भेटिको यो नै विश्वकै पहिलो घटना हो । एजेन्सी
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. online news nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger