कति रमाइ रमाइ नागदेबताले चटक देखाउदै छ्न
यी बच्चाको अभिभावक नै नाग
भनिन्छ जनावर तल्लो स्तरमा आउँछ , मान्छे जतिको सोच्ने शक्ति हुदैन । तर येस्तो होइन रहेछ । चित्रमा देखाइएको बच्चाहरु लाई नागले सधै पालेको छ । नागदेबतालाइ उनिहरुले बाटोमा राखेर पैसा कमाउछन र ज्यादा पैसा होस भनेर नागदेबताले पनि अनेक नाटक देखाइदिन्छन । न कसैलाइ हानि नै गर्छन ।
कति रमाइ रमाइ नागदेबताले चटक देखाउदै छ्न
कति रमाइ रमाइ नागदेबताले चटक देखाउदै छ्न
Post a Comment