प्रहरी फन्दामा गायक रामकृष्ण ढकाल,सार्वजनिक भयो ढकालको ‘चरित्र’हेर्नुहोस भिडियो
काठमाडौं – गायक रामकृष्ण ढकालको स्वर रहेको ‘चरित्र’ बोलको गीत सार्वजनिक भएको छ। सार्वजनिक उक्त गीतको संगीत संयोजन फणिन्द्र राईले गरेका छन् । भने गीतमा मनिस वशिष्टको शब्द तथा पुरुषोत्तम सुवेदीको संगीत रहेको छ। शान थापाको निर्देशनमा तयार भएको भिडियोमा गायक ढकाल, मोनलिशा शर्मा र विकास लामिछानेको अभिनय रहेको छ । राजिव समरको कोरियोग्राफी रहेको भिडियोमा अनिल के मानन्धरले छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ।
Post a Comment