मलेसियाको समयअनुसार बेलुकी ६ बजेसम्म चार नेपालीको ज्यान गएकोे र दुई जनाको परिचय खुलेको उहाँको भनाई छ । तर राति ९ बजेसम्म ज्यान गानेको संख्या १५ पुगेकाले नेपालीको संख्या बढ्न सक्ने उहाँले बताउनुभयो । यसबारे आधिकारिक विवरण लिने र सोधीखोजी गर्ने काम भैरहेको राजदूत खरेलले जानकारी दिनभयो ।विषाक्त रक्सी पिउँदा बिरामी हुनेको संख्या ३३ पुगेको छ । यसमध्ये १५ जना नेपाली छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भैरहेको छ । स्थानीय प्रहरीलाई उद्धृत गर्दै द स्टारले जनाएअनुसार मन्डली ह्विस्की, किङ फिसर बियर र ग्राण्ड रोयल ह्विस्की खाएकाहरु बिरामी भएका हुन् ।२२ जनाको सुङ्गई बुल्होमा उपचारका लागि भर्ना भएकामा ७ जनाको ज्यान गएको हो । अचानक मृत्युको कारण पत्ता लगाउन पोष्टमार्टमको रिपोर्ट पर्खिरहेको मलेसिया प्रहरीले जनाएको छ ।
मलेसियामा भर्खरै घट्यो फेरी अर्को डरलाग्दो घटना
मलेसिया । मलेसियामा ‘विषाक्त रक्सी’का कारण ज्यान जानेको संख्या १५ पुग्यो, मृतकमध्ये दुई नेपालीको नाम खुल्योमलेसिया – मलेसियामा विषाक्त रक्सी पिउँदा चार नेपालीसहित १५ जनाको ज्यान गएको छ । ज्यान गुमाएका चार नेपालीमध्ये दुई जनाको नाम खुलेको छ ।मलेसियाको राजधानी क्वालालम्पुर नजिकै सेलेङ्गोर सहरमा बस्दै आएका सञ्जय उराव र विशाल बुढाथोकीको ज्यान गएको मलेसियाका लागि कार्यबाहक राजदूत कुमारराज खरेलले जानकारी दिनुभयो ।

Post a Comment