Latest Updates :

१३६ यात्रु बोकेर दुबइ जान लागेको विमान दुर्घटना

SHARE THIS POST :
यात्रु बोकेर दुबइ जान लागेको एयर इण्डियाको विमान उडान भर्न टेकअफको क्रममा दुर्घटनाग्रस्तएजेन्सी। १३६ यात्रु बोकेर दुबइ जान लागेको एयर इण्डियाको एक विमान दुर्घटनाग्रस्त भएको छ । भारतिय मिडियाका अनुसार उडान भर्न टेकअफको क्रममा एयर इण्डियाको उक्त विमान तमिलनाडुको त्रिची विमानस्थलमा दुर्घटना भएको हो ।बोइङ ७३७–८०० विमान दुबइ जाँदै थियो । टेकअफका क्रममा विमान एयर ट्राफिक कन्ट्रोलको भित्तामा ठोक्किएको उक्त जहाज दुर्घटना भउको हो । भित्तामा ठोक्किएपछि विमानलाई मुम्बइको छत्रपति शिवाजी विमास्थलमा आकस्मिक अवतरण गराइएको छ ।विमानमा भएका सबै यात्रु सुरक्षित भएको बताइएको छ ।। सबै यात्रुलाई अर्को विमानमा दुबइ पठाइएको छ । विमानमा चरा ठोक्किएका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । जाँच पूरा हुँदासम्मको लागि पाइलट र कोपाइलटलाई ड्युटीबाट हटाइएको छ ।


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. online news nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger