Latest Updates :

भरतपुर स्थित केन्द्रिय बस टर्मिनल मा अटो रिक्सा चालक र प्रहरि बिच झडप स्थिती चिन्ताजनक

SHARE THIS POST :
चितवन, भरतपुर स्थित केन्द्रिय बस टर्मिनल मा अटो रिक्सा चालक र प्रहरि बिच झडप भएको छ। बैदेशिक रोजगार बाट फर्किएका, गरिब बेरोजगार जनताले एउटा स्वरोजगार हुने माध्यमलाइ सरकारले केही ब्यबस्थापन गर्न खोज्दा यस्तो घटना घटेको हो। बजार ब्यबस्थापन गर्नका निमित्त महानगरपालिकाले पुर्ब-पश्चिम राजमार्गमा अटो नचलाउन निर्देशन दिएको थियो। राजमार्गको बाटो हुँदै बाटो क्रस गर्न भनी केही स्थान तोकिएको थियो।
यस्ता अमानवीय ब्यबहार कहिले सम्म??? हरेक समस्यामा गोलि चल्न लाग्यो भने यो सरकार को बिस्वास के मा गर्ने? गरिब जनताले कमाइ खाने भाडो लाई तुरुन्त ब्यबस्थापन गरि छलफल को माध्यम बाट समस्या को सामाधान गरियोस। बजार ब्यबस्थापन को जिम्मा मेयर को मात्रै होइन, हामी जनता, बस व्यावसायि, अटो व्यावसायि, ट्रक व्यावसायि लगाएत चितवन बासी सम्पुर्ण को हो। तसर्थ सबैलाइ सहज हुने गरि निर्णय गरौ

साभार पोस्ट
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. online news nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger