Latest Updates :

अमेरिकाको सैनिक परेड रोकियो

SHARE THIS POST :

एजेन्सी ; अमेरिकी प्रतिरक्षा मन्त्रालयका अधिकारीहरूले अमेरिकी सेनाले मनाउने भनिएको सैनिक दिवस भेट्रान्स डे कम्तीमा सन् २०१९सम्मका लागि रोकेका छन् ।

युद्धमा वीरता प्रदर्शन गरिएको सम्मानमा सेनाले सैनिक दिवस मनाउने गरेको छ ।

अमेरिकी सेनाले विश्वयुद्ध प्रथमको समाम्पिमा यो सैनिक दिवसको आयोजना गरिएको थियो ।

तर अमेरिकी रक्षमन्त्रालय कम्तीमा एक वर्षका लागि यो दिवसको आयोजनालाई रोकेको हो ।

यो सैनिक परेडको आयोजनका लागि एक अनुमानित खर्चको आँकलन गरिएको थियो ।

बिहीबार  यो आयोजनाको लागत ९ करोड अमेरिकी डलर हुने भनिएको थियो । यो मौलिक अनुमान भन्दा ३ गुना बढी रहेको  पाइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयोजन गर्न खोजेको यो सैनिक परेडका बारेमा डेमोक्रेटिक सांसदहरूले आलोचना गरेका थिए । उनीहरूले यसलाई धनको बर्बादी भनेर टिप्पणी गरेका थिए ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. online news nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger