हिल्सा क्षेत्र पर्यटकका लागि एक आकर्षक गन्तव्य हो । यहाँ पुग्ने जो को ही प्रकृतिमा रमाउँछन् र तस्बिर खिचाउन मग्न हुन्छन् । मृत्यु भएका ती भारतीय नागरिक पनि सेल्फि खिच्ने क्रममा हेलिकप्टरको पंखाले लागेर मृत्यु भएको प्रत्यक्षदर्शीले प्रहरीलाई जानकारी दिएका छन् ।हेर्नुस घटनास्थल हिल्साको दृश्यः
हुम्लाको हिल्सामा यसरी लिकप्टरको पंखाले टाउकै चट् ,भयो हेर्नुस् भिडियो
हुम्ला । हुम्लाको हिल्सामा हेलिकोप्टरको पंखाले लागेर आज एक पर्यटकको मृत्यु भएको छ । मृत्यु हुने भारतीय नागरिक नगेन्द्र कुमार मेहेता रहेको प्रहरीले जानकारी दिएको छ ।अवतरण पछि चलिरहेको पंखाले उनलाई टाउकोमा लागेको हो । मनाङ् एयरलाइन्सको हेलिकोप्टरको पंखाले लागेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
Post a Comment