Latest Updates :

सबैको होस् उड्यो, जव एक भिक्षुको शव २ महिना पछि निकालेर हेर्दा उनि मुस्कुराई रहेका थिए

SHARE THIS POST :

काठमाडौँ । विश्व चकटी पार्ने घटना घटेको छ थाइल्याण्डमा । गाडिएको २ महिना पछी एक बौद्ध भिक्षुको शव जब उनको भक्तहरुले एक समारोहका लागि चिहानको बक्सबाट बाहिर निकाले तव सब चकित परे। चकित पर्नुको कारण थियो उनको ति मृत भिक्षुको शरीर ज्सताको त्यस्तै मात्र हैन उनको अनुहारमा मुस्कान पनि थियो ।



यी हुन् बौद्ध भिक्षुका गुरु लुआंग फर पियान(Luang Phor Pian) । जसको मृत्यु ९२ वर्षको उमेरमा भएको थियो। २ महिना पछी एक विशेष अनुष्ठानको लागि उनको शव निकालिएको थियो। तर २ महिना सम्म पनि उनको शरीरमा खास परिवार्तान भएको थिएन । जसले सबैलाई अचम्मित तुल्याएको थियो ।



जो कोहीले उनको मृत शरीर हेरेपछि भन्छन उनको निधन मात्र ३६ घण्टा पहिले भएको हो । भक्तहरूमा उनको अनुहारको मुस्कानको बारेमा अनौठो तर्क छ। तिनीहरू विश्वास गर्छन् कि उनले मोक्ष प्राप्त प्राप्त गरिसकेका छन्।



सामान्य मानिसको शव जमिनमा राखेको २-३ दिन मै गली सक्छ तर यी भिक्षुको २ महिना सम्म पनि जस्ताको त्यस्तै रहदा विश्व चकित परेको अवस्था छ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. online news nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger