Latest Updates :

नेपाल आईडलकी काउली बुढी र पशुपति शर्माको डान्स, अहिले आएर भाईरल (भिंडियों सहित)

SHARE THIS POST :

काठमाडौँ । नेपाल आईडलको काठमाडौँ अडिसनमा ८० वर्षीय काउली बुढीले गीत गाएपछि सबैजना आश्चर्यमा परे। अहिले उनका फ्यानहरु पनि ह्वात्तै बढेका छन्।

झट्ट हेर्दा ८० वर्षीया वृद्धा जस्तो देखिने काउली बुढी यस अघिपनि लोकप्रिय नै थिईन्। उनले विभिन्न टेलिभिजन युट्युव ‘शो’हरु गर्दै आएकी थिर्ईन्। अभिनय गर्न निकै सिपालू काउली बुढी राम्रो गायिका पनि भएको नेपाल आईडलमा गरेको प्रस्तुतीले प्रष्ट्याएको छ।

नेपाल आईडलमा चर्चा पाएसँगै उनका पुराना कार्यक्रम शोहरु पनि अहिले धेरै हेर्न थालिएको छ। त्यसमध्ये एक वर्ष अगाडि काउली बुढीले लिएको गायक पशुपति शर्मासँगको अन्तरवार्ता पनि लोकप्रिय बनेको छ। हेर्नुहोस् पशुपति शर्मा र काउली बुढीको रमाइईलो नृत्य सहितको कुराकानी भिडियोमा हेर्नुहोस्।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. online news nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger