एजेन्सी । आफ्नै आमाले छोरालाई बलात्कार गरेको कहिल्यै सुन्नुभएको छ ? अमेरिकाको ओहायोस्थित सिनसिनाटी शहरमा २० वर्षीया एक आमाले आफ्नै ४ वर्षीय छोराबच्चासँग रेप गरेको भिडियो बाहिरिएसँगै बलात्कारी आमाको अश्लिल हर्कत बाहिरिएको छ ।
४ फेब्रुअरीमा ओहायोस्थित सिनसिनाटी शहरमा बस्दै आएकी २० वर्षीया महिलाले ४ वर्षीय बच्चालाई बेडरुमा राखेर रेप गरेको र भिडियो बनाएर सामाजिक सञ्जा युट्युवमा राखेपछि घटना बाहिर आएको हो । युट्युव हेरेका एक व्यक्तिले प्रहरीलाई रिपोर्ट गरेपछि ती महिलालाई पक्राउ गरिएको थियो । पक्राउ परेके ती महिलालाई स्थानीय अदालतले छ करोड ३५ लाख जरिवानासहित जेल चलान गरेको अन्तराष्ट्रिय माचार संस्थाहरुले उल्लेख गरेका छन् । २० वर्षीया महिलाले ४ वर्षीय बच्चालाई बेडरुमा राखेर रेप गरेपछि उनी निकै खुशी भएकी थिइन् ।
Post a Comment