Latest Updates :

विवाह गर्छु भन्दै प्रहरीले ३ वर्षसम्म युवतीसँग राखे यौनसम्बन्ध, पछि आयो यस्तो मोड::रोचक बिचित्र संसार

SHARE THIS POST :

प्रहरीबाट ३ वर्षदेखि लगातार यौन शोषण खेप्दै आएकी एक युवती अन्तत प्रहरीको शरणमा पुगेकी छन्। एक प्रहरीबाट यौन शोषण खेप्दै आएकी ती युवतीले आरोपीविरुद्ध उजुरी दर्ता गराएपनि प्रहरीले अहिलेसम्म आरोपीलाई पक्राउ गर्न सकेको छैन्।

यो घटना भारतको इंदौर क्षेत्रको हो। युवतीको आरोप छ की, एक प्रहरीले विवाहको झुटो आस्वासन दिएर यौन सम्बन्ध राख्दै आएका थिए। ३ वर्षदेखि यौन सम्बन्ध राख्दै आएका ती प्रहरीले अहिले भने उनीसँग विवाह नगर्ने बताउदै आएको युवतीको आरोप छ।



भारतको गुना क्षेत्रकी ती युवतीले पीएससीको तयारी गरिरहेकी थिइन्। युवकसँग प्रेम सम्बन्ध भएपछि उनकै निर्देशनमा उनी इंदौरमा बस्दै आएकी थिइन्। तर पछिल्लो समय भने उनका प्रहरी प्रेमीले उनीसँग विवाह नगर्ने भन्दै त्यहाँबाट भगाइदिएका छन्।

युवतीले प्रेमीसँग विवाहको आग्रह गर्दा उनले धम्की दिदै युवतीलाई इंदौरस्थित आवासबाट निकालेका थिए। आवासबाट निस्कासित भएकी पीडित युवतीले प्रहरीमा उजुरी दर्ता गराएकी हुन्।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. online news nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger