दमौलीदेखि पोखरा जाँदै गरेको यात्रुवाहक बस दुर्घटना ।
By online tinpiple - २१ भाद्र २०७५, बिहीबार १०:०५01270
Share on Facebook Tweet on Twitter
पृथ्वी राजमार्ग सडक खण्ड स्थित शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारा, तनहुँमा उक्त दुर्घटना भएको हो। यात्रुहरु सामान्य घाइते भएका छन्। उनीहरुको सेतीगंगा सामुदायिक अस्पतालमा उपचार भई रहेको छ। चालक दलका सदस्यहरु फरार छन्। तस्विर : करीम बख्श मियाँ
Post a Comment