एजेन्सी। फ्याक्ट्रीमा काम गर्ने क्रममा एक व्यक्तिको हात नाडीबाट काटिएर शरीरबाटै अलग भयो । हात यतिसम्म क्षतिग्रस्त भएको थियो कि त्यो हातलाई तत्कालै जोड्न असम्भव थियो । डाक्टरहरुले त्या हातलाई बिग्रन नदिन निकै विचित्रको उपाय अपनाएका छन् । डाक्टरको उपायले ती व्यक्तिको हात पुनः जोडिएको छ ।
घटना चीनको हुनान प्रान्तको हो । यहाँका एक व्यक्तिको काम गर्ने क्रममा हात काटिएको थियो । काटिएको हातसहित अस्पताल पुगेका उनको हात तत्कालै जोड्न असम्भव थियो । अप्ठ्यारोमा परेका डाक्टरले आइडिया निकाले र निकै अनौठो अपरेशन गरे । अपरेशन गरेर डाक्टरहरुले उनको हातलाई खुट्टामा टाँका लगाएर जोडिदिए ।
डाक्टरका अनुसार यसरी काटिएको हातलाई खुट्टामा जोड्दा त्यो हातमा लगातार रक्तसंचार भइरहन्छ र त्यसका कोशिकाहरु जीवितै रहन्छन् । यदि यस्तो नगरिएको भए काटिएको हात बिग्रन्थ्यो र त्यसलाई पुनः जोड्न सकिँदैनथ्यो । एक महिनापछि डाक्टरले खुट्टामा जोडिएको हात निकाले र त्यसलाई पुनः नाडीसँग जोडे । अहिले ती व्यक्तिको हात राम्रैसँग जोडिएको र सामान्य अवस्थामा फर्किरहेको बताइएको छ ।
Read more
मिथुन र धनु राशि हुनेले नछुटाइ पढ्नुहोस्>> एजेन्सी । राशिको स्वभावका आधारमा सम्बन्ध, दोस्ती, प्रेम प्रसङ्ग पनि निर्भर हुन्छ । कतिपयलाई त कोतुहुल्ता होला कुन राशिसंग बिबाह गर्दा राम्रो होला भन्ने कुरा । तपाईको राशिले निर्धारण गर्छ कस्तो साथी पाउनुहुन्छ ।
मिथुन राशि मिथुन राशिका मानिसका लागि मिथुन, तुला या कुम्भ राशिका साथी सबैभन्दा राम्रो हुनेछन् । यिनको प्रेम सम्बन्ध पनि उत्तम नै रहन्छ । यदी कुनै व्यक्तिको राशि मिथुन हो र उ मेष, धनु या सिंह राशिका साथी छान्न चाहन्छ भने त्यो जोडी सामान्य रहनेछ । जुन मानिसको राशि मिथुन छ उनको लागि कर्कट, वृश्चिक या मीन राशिको व्यक्तिसँग प्रेम सम्बन्ध सफल हुने संभावना ५०–५० हुन्छ । मिथुन राशि भएका व्यक्तिका लागि लागि वृष, कन्या या मकर राशि भएका व्यक्तिसँगको सम्बन्ध राम्रो हुँदैन ।
धनु राशि धनु राशि हुने व्यक्तिका लागि मेष, सिंह या धनु राशि भएका व्यक्तिसँगको सम्बन्ध उत्तम मानिन्छ । यीनको प्रेम सम्बन्ध उत्तम रहन्छ । यदी कुनै व्यक्तिको राशि धनु हो र उ मिथुन, तुला या कुम्भ राशिका साथी बनाउन चाहन्छ भने यो जोडी सामान्य रहन्छ ।
जुन मानिसको राशि धनु हो उसको लागि वृष, कन्या या मकर राशिको व्यक्तिको साथ प्रेम सम्बन्ध सफल हुने ५०–५० सम्भावना रहनेछ । धनु राशिका लागि कर्कट, वृश्चिक या मीन राशि हुनेहरुका सँगको जोडी त्यति राम्रो मानिदैनअन्य समाचार
आफ्नो जन्म कुण्डलीबाट यसरी थाह पाउनुहोस्, दुर्घटना हुन सक्ने समय र यसबाट बच्ने उपाय
आफ्नो जन्म कुण्डलीबाट यसरी थाह पाउनुहोस्, दुर्घटना हुन सक्ने समय र यसबाट बच्ने उपायआफ्नो जन्म कुण्डलीबाट यसरी थाह पाउनुहोस्, दुर्घटना हुन सक्ने समय र यसबाट बच्ने उपायतपाइको जन्म कुण्डली तपाइको अतीत, वर्तमान र भविष्यको एना हो। तपाईले भविष्यमा कस्तो कस्तो समस्याको सामना गर्नुहुन्छ, कुन समय कुन घटनाले तपाइको जीवनलाई कुन मोडमा पुर्याईदिन्छ यो सब कुण्डलीको मूल्यांकनबाट थाहा पाउन सकिन्छ।
कुण्डली जाच्नु एउटा गहन कार्य हो, यसको कारण हो ज्योतिष अपवाद, जसको कारणले एकै किसिमको कुण्डली भएको मानिसहरुको जीवन अलग-अलग हुन जान्छ। ज्योतिष शास्त्रमा एउटा जटिल बिद्या हो, शायद त्यसैले धेरैजसो ज्योतिषाचार्य खोक्रो रूपमा जाँचेर भविष्यवाणी गर्दिने गर्छन् जसले धेरैजसो अवस्थामा हानिकारक साबित हुन्छ। त्यसैले भन्ने गरिन्छ कि ज्योतिषमा धेरै थोरै कुराहरु थाहा हुनुपर्छ घटना र दुर्घटना जुनसुकै अवस्थामा पनि कुण्डलीद्वारा कुन समयमा हुन्छ भन्ने थाहा पाउन सकिन्छ।
आज हामी तपाइलाई बताउछौ कि तपाइको कुण्डलीको आधारमा जीवनमा हुने दुर्घटनाको र योगलाई कसरी जान्न र बुझ्न सकिन्छ। जुन व्यक्तिको कुण्डलीमा छैटौं र आठौं भावका स्वामी अशुभ ग्रहको साथमा बसेको हुन्छ यस्तो व्यक्तिको जीवनमा दुर्घटना घट्ने संभावना भीषण हुनसक्छ।
ज्योतिष शास्त्रको अनुसार दुर्घटनाको सिधा सम्बन्ध लग्न र लग्नेशसँग हुन्छ। लग्नको अर्थ शरीर हुन्छ, त्यसैले यस्तो भन्ने गरिन्छ कि लग्नमा शुभ ग्रह हुनु उत्तम हुन्छ। मारक वा अशुभ ग्रहले जब लग्न र लग्नेशमा गोचर गर्छन् त्यो व्यक्ति दुर्घटनाको चपेटामा पर्न सक्ने सम्भावना बढ्छ। यदि त्यहि मारक ग्रहको अन्तरदशा चलिरहेको छ भने जातकमा दुःख र कष्ट पुग्ने योग बन्छ।
आउनुहोस् जानौ दुर्घटनाको लागि कुन ग्रह र यो जिम्मेदार हुन्छन् मंगल र शनि ग्रह मिलेर दुर्घटनाको योग बनाउछन्। त्यहि लग्न अथवा दोस्रो भावमा राहु र मंगल सामिल छन् भने दुर्घटनाको योग बन्छ। लग्नमा शनि र मंगल ग्रह हुनु अशुभ संकेत हो। तेश्रो भावमा मंगल र शनि छ भने पनि घातक साबित हुन्छ।
जसको जन्म हुन्छ उसको मृत्यु पनि तय नै हुन्छ, तर असामयिक मृत्यु र शारीरिक पिडाबाट बच्नको लागि तपाई केहि उपायहरु अपनाउन सक्नुहुन्छ। आउनुस् जानौ दुर्घटना र कुनैपनि नराम्रो कुराबाट बच्नको लागि प्रभावकारी ज्योतिष उपाय। हनुमान जी को आराधनाले आउने खतरा टाढा हुन्छन् । हनुमानको मन्दिर गएर माटोको दियोमा चमेलीको तेलको दियो बाल्नुस। हनुमान मन्दिरको पुजारीसँग आफ्नो हातमा रातो डोरो बाध्नु शुभ हुन्छ। यसको तसर्थ चराहरुलाई रातो दाल खुवाउनु पनि शुभ हुन्छ । आफ्नो घरको छतमा रातो झण्डा रख्नुस र एउटा कागतिमा सिन्दुर लगाएर घरको छतबाट फ्याकिदिनुस।
नरिवलमा डोरो बाधेर हनुमान जीलाई अर्पित गर्नुस् र हनुमानको मुर्तिमा रातो फुल चढाउनुस। १. जन्म कुण्डली: तपाइको जन्म कुण्डली तपाइको अतीत, वर्तमान र भविष्यको एना हो। तपाईले भविष्यमा कस्तो कस्तो समस्याको सामना गर्नुहुन्छ, कुन समय कुन घटनाले तपाइको जीवनलाई कुन मोडमा पुर्याईदिन्छ यो सब कुण्डलीको मूल्यांकनबाट थाहा पाउन सकिन्छ। २. कुण्डली जाच्नु: कुण्डली जाच्नु एउटा गहन कार्य हो, यसको कारण हो ज्योतिष अपवाद, जसको कारणले एकै किसिमको कुण्डली भएको मानिसहरुको जीवन अलग-अलग हुन जान्छ।
३. ज्योतिष शास्त्र:
ज्योतिष शास्त्रमा एउटा जटिल बिद्या हो, शायद त्यसैले धेरैजसो ज्योतिषाचार्य खोक्रो रूपमा जाँचेर भविष्यवाणी गर्दिने गर्छन् जसले धेरैजसो अवस्थामा हानिकारक साबित हुन्छ। त्यसैले भन्ने गरिन्छ कि ज्योतिषमा धेरै थोरै कुराहरु थाहा हुनुपर्छ ४. घटना र दुर्घटना: घटना र दुर्घटना जुनसुकै अवस्थामा पनि कुण्डलीद्वारा कुन समयमा हुन्छ भन्ने थाहा पाउन सकिन्छ। आज हामी तपाइलाई बताउछौ कि तपाइको कुण्डलीको आधारमा जीवनमा हुने दुर्घटनाको र योगलाई कसरी जान्न र बुझ्न सकिन्छ।
५. जीवनमा दुर्घटना:
जुन व्यक्तिको कुण्डलीमा छैटौं र आठौं भावका स्वामी अशुभ ग्रहको साथमा बसेको हुन्छ यस्तो व्यक्तिको जीवनमा दुर्घटना घट्ने संभावना भीषण हुनसक्छ। ६ . लग्न र लग्नेश ज्योतिष शास्त्रको अनुसार दुर्घटनाको सिधा सम्बन्ध लग्न र लग्नेशसँग हुन्छ। लग्नको अर्थ शरीर हुन्छ, त्यसैले यस्तो भन्ने गरिन्छ कि लग्नमा शुभ ग्रह हुनु उत्तम हुन्छ।
७. मारक वा अशुभ ग्रह:
मारक वा अशुभ ग्रहले जब लग्न र लग्नेशमा गोचर गर्छन् त्यो व्यक्ति दुर्घटनाको चपेटामा पर्न सक्ने सम्भावना बढ्छ। यदि त्यहि मारक ग्रहको अन्तरदशा चलिरहेको छ भने जातकमा दुःख र कष्ट पुग्ने योग बन्छ। ८. योग आउनुहोस् जानौ दुर्घटनाको लागि कुन ग्रह र यो जिम्मेदार हुन्छन् ९. मंगल र शनि: मंगल र शनि ग्रह मिलेर दुर्घटनाको योग बनाउछन्।
१०. राहु र मंगल:
त्यहि लग्न अथवा दोस्रो भावमा राहु र मंगल सामिल छन् भने दुर्घटनाको योग बन्छ। ११. लग्नमा शनि : लग्नमा शनि र मंगल ग्रह हुनु अशुभ संकेत हो। १२. घातक तेश्रो भावमा मंगल र शनि छ भने पनि घातक साबित हुन्छ। १३. ज्योतिष उपाय: जसको जन्म हुन्छ उसको मृत्यु पनि तय नै हुन्छ, तर असामयिक मृत्यु र शारीरिक पिडाबाट बच्नको लागि तपाई केहि उपायहरु अपनाउन सक्नुहुन्छ। आउनुस् जानौ दुर्घटना र कुनैपनि नराम्रो कुराबाट बच्नको लागि प्रभावकारी ज्योतिष उपाय।
१४. हनुमान मन्दिर:
हनुमान जी को आराधनाले आउने खतरा टाढा हुन्छन् । हनुमानको मन्दिर गएर माटोको दियोमा चमेलीको तेलको दियो बाल्नुस। १५. रातो डोरो: हनुमान मन्दिरको पुजारीसँग आफ्नो हातमा रातो डोरो बाध्नु शुभ हुन्छ। यसको तसर्थ चराहरुलाई रातो दाल खुवाउनु पनि शुभ हुन्छ ।
१६. कागतिमा सिन्दुर:
आफ्नो घरको छतमा रातो झण्डा रख्नुस र एउटा कागतिमा सिन्दुर लगाएर घरको छतबाट फ्याकिदिनुस। १७. हनुमान जी: नरिवलमा डोरो बाधेर हनुमान जीलाई अर्पित गर्नुस् र हनुमानको मुर्तिमा रातो फुल चढाउनुस।
Post a Comment