Latest Updates :

Hey pravu तीज नजिकिदै गर्दा रुपन्देहीमा घट्यो डरलाग्दो घटना

SHARE THIS POST :

काठमाडौं। कोदालो प्रहार गरी आफनै श्रीमती मारेको अभियोगमा कागेश्वरी मनहरा नगरपालिका–६ मुलपानी तिवारी टोल डेरा गरी बस्ने मकवानपुर बाग्मती नगरपालिका–७ घर भएका ३५ वर्षीय रमेश भन्ने मानबहादुर घिसिङलाई प्रहरीले पक्राउ गरेको छघिसिङले आइतबार राति ३२ वर्षीया श्रीमती ममता लामालाई कोदालोले टाउकोमा हान्दा बेहोस भएको भनी आफै महानगरीय प्रहरी बृत्त बौद्धमा आई जानकारी गराएपछि खटिएको प्रहरी टोलीले ममतालाई मृत अवस्थामा फेला पारेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।बुटवल- रुपन्देहीको शुद्धोदन गाउँपालिका– ७ स्थित दानव नदीमा एक महिलाको शव आज फेला परेको छ ।स्थानीयवासीले देखेर प्रहरीलाई खबर गरेपछि फेला परेको शवको पहिचान नभएको इलाका प्रहरी कार्यालय छपियाका प्रहरी निरीक्षक शैलेश्वरी बोहोराले जानकारी दिनुभयो ।अन्दाजी २३ वर्षीया ती महिलाको शव परीक्षणका लागि भीम अस्पताल भैरहवामा राखिएको छ । “घटना के भएको हो, विस्तृत कुरा अनुसन्धान भएपछि मात्रैे थाहा हुन्छ”, प्रहरी निरीक्षक बोहोराले भन्नुभयो ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. online news nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger