Latest Updates :
LATEST UPDATES

मलेसियामा भर्खरै घट्यो फेरी अर्को डरलाग्दो घटना

मलेसिया । मलेसियामा ‘विषाक्त रक्सी’का कारण ज्यान जानेको संख्या १५ पुग्यो, मृतकमध्ये दुई नेपालीको नाम खुल्योमलेसिया – मलेसियामा विषाक्त रक्सी पिउँदा चार नेपालीसहित १५ जनाको ज्यान गएको छ । ज्यान गुमाएका चार नेपालीमध्ये दुई जनाको नाम खुलेको छ ।मलेसियाको राजधानी क्वालालम्पुर नजिकै सेलेङ्गोर सहरमा बस्दै आएका सञ्जय उराव र विशाल बुढाथोकीको ज्यान गएको मलेसियाका लागि कार्यबाहक राजदूत कुमारराज खरेलले जानकारी दिनुभयो ।

मलेसियाको समयअनुसार बेलुकी ६ बजेसम्म चार नेपालीको ज्यान गएकोे र दुई जनाको परिचय खुलेको उहाँको भनाई छ । तर राति ९ बजेसम्म ज्यान गानेको संख्या १५ पुगेकाले नेपालीको संख्या बढ्न सक्ने उहाँले बताउनुभयो । यसबारे आधिकारिक विवरण लिने र सोधीखोजी गर्ने काम भैरहेको राजदूत खरेलले जानकारी दिनभयो ।विषाक्त रक्सी पिउँदा बिरामी हुनेको संख्या ३३ पुगेको छ । यसमध्ये १५ जना नेपाली छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भैरहेको छ । स्थानीय प्रहरीलाई उद्धृत गर्दै द स्टारले जनाएअनुसार मन्डली ह्विस्की, किङ फिसर बियर र ग्राण्ड रोयल ह्विस्की खाएकाहरु बिरामी भएका हुन् ।२२ जनाको सुङ्गई बुल्होमा उपचारका लागि भर्ना भएकामा ७ जनाको ज्यान गएको हो । अचानक मृत्युको कारण पत्ता लगाउन पोष्टमार्टमको रिपोर्ट पर्खिरहेको मलेसिया प्रहरीले जनाएको छ ।

अशोक दर्जीको प्रिन्सिपलले सिल्पा पोखरेलसंग रोमान्स गर्दै(भिडियो सहित)

अशोक दर्जीको प्रिन्सिपलले सिल्पा पोखरेलसंग  रोमान्स गर्दै(भिडियो सहित)
https://www.youtube.com/watch?time_continue=58&v=BfXz8k5cFmY

धनुषामा १० वर्षीया बालिकाको बलात्कारपछि हत्या..

जनकपुर : जनकपुरमा १० वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको सार्वजनिक भएको छ। प्रहरीले बलात्कार र हत्यामा संलग्न भएको आरोपमा दुईजनालाई पक्राउ गरेको छ।

धनुषाको औरही गाउँपालिका प्रवाहकी १० वर्षीया मनिका यादवको शुक्रबार राति बलात्कारपछि हत्या भएको हो। शुक्रबार राति ९ बजे घर नजिकैको दुर्गा मन्दिरमा बुबाआमासँगै पुजा गर्न गएकी बालिकाको बलात्कारपछि हत्या भएको हो।

पूजा गरेर आमा बुबा घर फर्किदासमेत उनी त्यही बसिरहेको अवस्थामा छिमेकी दुई जनाले एकान्तमा लगेर बलात्कारपछि हत्या गरेको रहस्य सार्वजनिक भएको छ।

मनिका यादवका बुबा रामआशिद यादवका अनुसार रातभरी छोरी घर नआएपछि परिवारमा तनाव भएको थियो। स्थानीयले उनको शव शनिबार दिउँसो धानबारीमा फालेको अवस्थामा भेटिएको हो।

शनिबार साँझ प्रहरीले छिमेकी ३२ वर्षीय विनोद मुखिया ‘बिन’ र २३ वर्षीया नथुनी मण्डललाई पक्राउ गरेको छ। विनोद यसअघि पनि अपराधिक गतिविधिमा संलग्न रहेको औरही प्रहरी चौकीका सई हरिनाथ साहले जानकारी दिए।

चर्चित गायिका हल्से पेन्टी नलगाएरै स्टेजमा पुग्दा

एजेन्सी। सेलिब्रिटीहरू भित्रि बस्त्र लगाउन नजान्दा, जानी जानी नलगाउँदा माल फङ्शनको सिकार हुने गरेका छन् । यस्ता घटना बारम्बार दोहोरिने गर्दछन् ।

हालै हलिउडकी चर्चित गायिका हल्से अमेरिकाको न्यूर्योकमा भएको एम फार गाला कार्यक्रममा यस्तै शिकार भइन् । कार्यक्रममा सहभागी हुन जादाँ उनले ब्ल्याक फ्रन्ट कट गाउन लगाएकी थिइन् । गाउनको अगाडिको भाग काटिएको कारण हल्सेको गुप्तांग देखिरहेको थियो । उनले पेन्टी नलगाएको दृश्य क्यामेरामा कैद भए ।

कतिपय तस्वीरमा उनी गुप्तांग देखिएका अवस्थामा क्यामेराका लागि पोज दिइरहेकी छिन् । उनको हट र बोल्ड लुक देखेर कार्यक्रममा आएका मानिसहरु आँखा तानिरहेका थिए । रेडकार्पेटमा पनि हल्से निकै हट लुक्समा क्यामेरालाई पोज दिइरहेकी देखिन्थन् ।

ब्वाईफ्रेण्डसँगको ‘सेक्स भिडियो’ मेरै चाहनामा खिचिएको हो : परि तामाङ

काठमाडौं । युट्युब च्यानलहरुमा आफ्नो भाईको लागि आफू यौन व्यवसायमा लागेको बताएकी हट मोडलको रुपमा चिनिएकी परि तामाङले केही साताअघि लिक भएको आफू र आफ्नो ब्वाईफ्रेण्डसँगको सेक्स भिडियो आफ्नो चाहना खिचिएको खुलासा गरेकी छिन् ।

एक युट्युब च्यानललाई अन्तर्वार्ता दिँदै मोडले तामाङले उक्त भिडियो आफ्नै चाहनामा खिचेको बताएकी हुन् । ‘त्यो भिडियो मेरै चाहनामा खिचिएको हो’ अन्तर्वार्ताका क्रममा उनले भनेकी छिन्, ‘कहिलेकाहीँ हेर्न हुन्छ, पछि डिलिट गरौँला नि भनेर खिचिएको हो ।’

उनले त्यो भिडियो पार्न साइटमा भने एक मोबाइल पसलका सञ्चालकले अपलोड गरेको बताइन् । ‘मेरो मोबाइलको प्याटन लग भएर मैले बनाउन दिएको थिए, त्यतिबेला मोबाइल पसलेले लिक गरेछन् ।’ उनले मोबाइलमा ब्वाईफ्रेण्डसँग सेक्स गरेको भिडियो भएकाले भिडियोहरु नहेर्न बनाउन दिनुपूर्व नै ती सञ्चालकलाई भनेको समेत बताइन् ।

ती ब्वाईफ्रेण्ड र उनीबीच अहिले पनि राम्रै सम्बन्ध रहेको उनको भनाई छ । ‘बिचरा उ सोझो छ, हामीबीच अहिले पनि राम्रै सम्बन्ध छ ।’ उनले भनिन् ।

१४ मिनेट लामो उनी र ब्वाईफ्रेण्डबीचको भिडियो केही साताअघि पोर्न साइटमा अपलोड भएको थियो ।

१३६ यात्रु बोकेर दुबइ जान लागेको विमान दुर्घटना

यात्रु बोकेर दुबइ जान लागेको एयर इण्डियाको विमान उडान भर्न टेकअफको क्रममा दुर्घटनाग्रस्तएजेन्सी। १३६ यात्रु बोकेर दुबइ जान लागेको एयर इण्डियाको एक विमान दुर्घटनाग्रस्त भएको छ । भारतिय मिडियाका अनुसार उडान भर्न टेकअफको क्रममा एयर इण्डियाको उक्त विमान तमिलनाडुको त्रिची विमानस्थलमा दुर्घटना भएको हो ।बोइङ ७३७–८०० विमान दुबइ जाँदै थियो । टेकअफका क्रममा विमान एयर ट्राफिक कन्ट्रोलको भित्तामा ठोक्किएको उक्त जहाज दुर्घटना भउको हो । भित्तामा ठोक्किएपछि विमानलाई मुम्बइको छत्रपति शिवाजी विमास्थलमा आकस्मिक अवतरण गराइएको छ ।विमानमा भएका सबै यात्रु सुरक्षित भएको बताइएको छ ।। सबै यात्रुलाई अर्को विमानमा दुबइ पठाइएको छ । विमानमा चरा ठोक्किएका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । जाँच पूरा हुँदासम्मको लागि पाइलट र कोपाइलटलाई ड्युटीबाट हटाइएको छ ।


दुलाहाकै अगाडि साथीले दुलहीका कपडा फुकालेपछि के सम्म भयो १८ वर्ष पुगेकोले मात्र भिडियो हेर्नुहोला

दुलाहाकै अगाडि साथीले दुलहीका कपडा फुकालेपछि के सम्म भयो
दुलाहाकै अगाडि साथीले दुलहीका कपडा फुकालेपछि के सम्म भयो १८ वर्ष पुगेकोले मात्र भिडियो हेर्नुहोला
चीनका मानिसहरुको बारेमा भनिन्छ, उनी रोमान्टिक विचारको मामलामा अलिकति रुढिवादी नै हुन्छन् । तर विहेपछि खेलिने खेल (वेडिङ गेमको)को सन्दर्भमा उनीहरु खुला विचारका हुन्छन् ।
यस्तोमा एक वेडिङ गेमको भिडियो सामाजिक सञ्जालहरुमा भाइरल बनेको छ । जसमा बेहुलाका साथीहरु उनकै अगाडी उनकी श्रीमतीका लुगाहरु फुकालिरहेका छन् ।
भिडियोमा देखाएको छ बेहुला बेहुली दुइटै बेडमा बसिरहेका छन् । यसै बेला बेहुलाका केही साथीहरु बेहुलीका लुगा फुकाल्ने कोशिस गरिरहेका छन् ।
बेहुली यसबाट बाँच्नको लागि आफुलाई रातो रङको कम्बलमा लुक्न खोजिरहेकी छन् । र साथीहरु लुगा फुकाल्ने कोशिस गरिरहेका छन् । बेहुली चिच्याइरहेकी छन् र बाँच्नको लागि कम्बलले ढाक्ने काशिस गरिरहेकी छन् । बेहुलाका एक जना साथी बेहुलीको अन्डरवेयर खोल्नको लागि खिचिरहेका छन् ।
यस्तो खेलमा बेहुलालाई अप्ठ्यारो महशुस भइरहेको छ र उनले साथीहरुसँग यसलाई बन्द गर्न र बेहुलीलाई कम्बल भित्र लुक्न सुझाव दिइरहेका छन् ।
लगभग एक मिनेटको वेडिङ गेमको यो भिडियो एउटा चिनियाँ नागरिकले सेयर गरेको छ । कसैले उनीहरुको बोली सुनेर उनीहरु मध्य चीनको हेनान प्रान्तका हुन् भनेर दावी गरिरहेका छन् ।
अहिलेसम्म यो भिडियो ५ लाख भन्दा बढी मानिसहरुले हेरिसकेका छन् । चीनमा नवविवाहित जोडीको पुरै काम गरेर घर गएपछि यस प्रकारको गेम राखिन्छ ।
Powered by Blogger.
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. online news nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger