Latest Updates :

३२ बर्षीय छिमेकिले आफ्नो १२ बर्षीय छोरीलाई बलात्कार गरेको भिडियो छिमेकिले आमालाई देखाएपछि…..(भिडियो सहित)

SHARE THIS POST :

एजेन्सी। विश्वभर बलात्कारको घटना जता ततै घटिरहेको छन् । समाजमा बालबालिकाहरु सुरक्षित छैनन् भने त्यस समाजमा कुन आधारले बच्ने पिडा र आक्रोश भरिएको छ । त्यस्तै बलात्कार घटना भारतमा घटेको छ । आफ्नै नाबालक छोरीको बलात्कारको दर्दनाक भिडियो आमाले हेर्नुपर्यो भने के होला ? अझ त्यसमाथि त्यो भिडियो छिमेकीले देखेर आमालाई देखाए भने झनै कस्तो होला ? एक महिलाले यी सबै पीडा सहनुपरेको छ । ती महिलालाई छिमेकीले उनकी छोरीको बलात्कारको भिडियो इन्टरनेटमा भेट्टाएर ल्याएर देखाएका थिए ।

घटना भारतको दिल्लीको हो । यहाँको रोहिणी इलाकाकी एक छात्रालाई बलात्कार गरेर उनको भिडियो बनाएर इन्टरनेट मा अपलोड गरिएको थियो । प्रहरीले बलात्कारका आरोपीलाई पक्राउ गरेको छ । रिपोर्टका अनुसार आमाले छोरीको बलात्कारको भिडियो मोवाइलमा हेरेकी थिइन् । त्यसपछि आमाले छोरीलाई यसबारे सोध्दा छोरीले रुँदै सबै घटना बताएकी थिइन् ।

१२ वर्षकी ती छात्रालाई छिमेकमा बस्ने ३२ वर्षका अनिल भनिने बन्टीले बलात्कार गरेका थिए । बन्टी विवाहित र २ बच्चाका पिता हुन् । करिब २ महिना पहिले उनले ती छात्रालाई फकाइ फुल्याइ आफ्नो घर बोलाए त्यसपछि धम्क्याएर बलात्कार गरेका थिए । यस क्रममा उनका साथीहरुले बलात्कारको भिडियो बनाएका थिए । त्यसपछि बन्टीले त्यो भिडियो वाट्सएप्स मा हालिदिने धम्की दिँदै बलात्कार गरिरहे । केही दिन अघि भने उनले त्यो भिडियो साँच्चै इन्टरनेटमा हालिदिए ।

करिब २ महिनासम्म ती बालिका डराइडराइ बसिन् । गत आइतबार छिमेकीले उनको भिडियो ह्वाट्सएपमा देखेपनि उनकी आमालाई यसबारे बताए । आमाले आफ्नो ह्वाट्सएपमा त्यो भिडियो मगाएर हेर्दा छाँगाबाट खसेझैं भइन् । आमाले छोरीसँग यसबारे सोधेपछि उनले रुँदै सबै घटना बताइन् । त्यसपछि प्रहरीमा उजुरी गरिएको हो । भिडियोमा आरोपी प्रस्ट देखिन्छन् । उजुरीपछि प्रहरीले उनलाई तत्काल पक्राउ गरेको छ ।एजेन्सी। विश्वभर बलात्कारको घटना जता ततै घटिरहेको छन् । समाजमा बालबालिकाहरु सुरक्षित छैनन् भने त्यस समाजमा कुन आधारले बच्ने पिडा र आक्रोश भरिएको छ । त्यस्तै बलात्कार घटना भारतमा घटेको छ । आफ्नै नाबालक छोरीको बलात्कारको दर्दनाक भिडियो आमाले हेर्नुपर्यो भने के होला ? अझ त्यसमाथि त्यो भिडियो छिमेकीले देखेर आमालाई देखाए भने झनै कस्तो होला ? एक महिलाले यी सबै पीडा सहनुपरेको छ । ती महिलालाई छिमेकीले उनकी छोरीको बलात्कारको भिडियो इन्टरनेटमा भेट्टाएर ल्याएर देखाएका थिए ।

करिब २ महिनासम्म ती बालिका डराइडराइ बसिन् । गत आइतबार छिमेकीले उनको भिडियो ह्वाट्सएपमा देखेपनि उनकी आमालाई यसबारे बताए । आमाले आफ्नो ह्वाट्सएपमा त्यो भिडियो मगाएर हेर्दा छाँगाबाट खसेझैं भइन् । आमाले छोरीसँग यसबारे सोधेपछि उनले रुँदै सबै घटना बताइन् । त्यसपछि प्रहरीमा उजुरी गरिएको हो । भिडियोमा आरोपी प्रस्ट देखिन्छन् । उजुरीपछि प्रहरीले उनलाई तत्काल पक्राउ गरेको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. online news nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger